Thursday, November 28, 2019

उपाधिको दाबेदार मानिएको आर्सनल आफ्नै घरेलु मैदानमा पराजित

एजेन्सी, ११ मंसिर । उपाधिको दाबेदार मानिएको इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा पराजित भएकाे छ । बिहीबार राति भएको खेलमा आर्सनल आफ्नै घेलु मैदानमा जर्मनीको क्लब इन्ट्राच्ट फ्रान्फर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो । फ्रान्फर्टलाई जित दिलाउनको लागि जापानी मिडफिल्डर दाइची कामादाले उत्कृष्ट प्रदर्शन गरे । दुवै गोल दाइची कामदाले नै गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2R780kO

No comments:

Post a Comment