Tuesday, November 26, 2019

रियल म्याड्रिड र पीएसजी बराबरीमा रोकियो, दुवै नकआउट चरणमा प्रवेश

एजेन्सी, ११ मंसिर । युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मनी (पिएसजी) बराबरीमा रोकिएको छ । मड्रिडको घरेलु मैदानमा मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा मड्रिड र पिएसजी २-२ गोलको बराबरीमा रोकिएको हो । यसअघि लेगको पहिलो खेलमा पिएसजीले आफ्नो घरेलु मैदानमा मड्रिडलाई ३-० गोल अन्तरले परातिज गरेको थियो । रियलले पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34qu5yJ

No comments:

Post a Comment