Tuesday, November 26, 2019

सागमा पदक विजेता खेलाडीलाई विगतको भन्दा उल्लेख्य पुरस्कार दिने सरकारको घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ । राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच सरकारले भलिबल टिमलाई जनही ३र३ लाख नगदले सम्मान गरेको हो । बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गरेपछि सरकारले भलिबल टिमलाई सम्मान गरेको हो । खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2sdO1qk

No comments:

Post a Comment