Friday, November 29, 2019

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज आयोजना हुने

काठमाडौं, मंसिर १३ । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउने योजनालाई सहयोग गर्न ‘वि विल राईज’ले भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्ने भएको छ। देशका ओझेलमा रहेका पर्यटकीय स्थललाई उजागर गर्ने प्रयास स्वरुप राईजले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेन्ज प्रतियोतिा आयोजना गर्न लागेको जनाएको छ। शुक्रबार नेपाल भ्रमण वर्ष सचिवालयमा एक कार्यक्रमको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33voeqH

No comments:

Post a Comment