Saturday, November 30, 2019

१३औँ सागकाे औपचारिक उद्घाटन आज, दोस्रो स्थान ल्याउने नेपालकाे आशा

काठमाडौँ, १५ मंसिर । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)काे उद्घाटन आज हुँदैछ । सागको १३औँ संस्करणकाे यहाँस्थित दशरथ रंगशालामा आज उद्घाटन हुने भएकाे हाे । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघटकाे कुम्भमेला मानिने सागका खेलहरू यसअघि नै सुरू भइसके पनि आज काठमाडौँ, पोखरा र जनकपुरमा औपचारिक रूपले सुरु हुँदै छन् । यस खेलकुद मेला सुरु […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OCU0On

No comments:

Post a Comment