Thursday, November 28, 2019

पुरुष भलिबलमा नेपालले समूह चरणको अन्तिम खेल आज भारतसँग खेल्दै

काठमाडाैँ, १३ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको अन्तिम खेल आज भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारत र नेपाल साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा रहेको नेपाल बुधबार बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशसँग ३–२ सेटले पराजय भएको नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गर्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OSmSAV

No comments:

Post a Comment