Saturday, November 30, 2019

मोटरसाइकल रेसिङ प्रतियोगितामा सहभागी हुन २५ नेपाली राइडर्स भारत प्रस्थान

पवन/माधव, काठमाडौं, १४ मंसिर । भारतको मद्रास मोर्टर्स रेस ट्रयाकमा हुने मोटरसाइकल रेसिङ प्रतियोगितामा भाग लिन २५ जना नेपाली राईडर्सहरु भारत प्रस्थान गरेका छन् । टिभिएसको आधिकारीक विक्रेता जगदम्वा मोटर्स प्रालिले गत असार देखि शुरु गरेको टिभिएस बाइक रेसिङ प्रतियोगिता अन्र्तगत छनौट भएका २५ जना नेपाली राईडर्सहरु भारत गएका हुन् । भारतकै ठूलो मद्रास मोर्टर्स […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Y9edOY

No comments:

Post a Comment