Wednesday, November 27, 2019

मेस्सी, स्वारेज र ग्रीजम्यानकाे गाेलमा बार्सिलोनाको सहज जित, एक खेल अघि नै नकआउट चरणमा प्रवेश

काठमाडौं, १२ मंसिर । स्पेनिस क्लब बार्सिलोना समूह चरणको एक खेल अघि नै युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि ३-१ को सहज जित निकाल्दै बार्सिलाेना नकआउट चरणमा प्रवेश गरेको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35H4t0G

No comments:

Post a Comment