Saturday, November 30, 2019

इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे अपराजित यात्रा कायमै

एजेन्सी । इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो । लिभरपुलका लागि भिर्गिल भान डायकले दुवै गोल गरे । खेलको ७६ औं मिनेटमा गोलकिपर एलिसन बेकरले रातो कार्ड पाउँदा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rKZEol

No comments:

Post a Comment