Tuesday, November 26, 2019

साग भलिबल आजदेखि : नेपालका पुरुष र महिला दुवै टिमले आजै बंगलादेशसँग खेल्दै

काठमाडौं, ११ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेलहरु आजबाट शुरु हुँदैछन् । सागको औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबलका खेलहरु आजबाटै शुरु हुन लागेकाे हाे । समूह चरणको पहिलो खेलमा नेपालका पुरुष र महिला टिमले आजै बंगलादेशविरुद्व खेल्दैछन्। महिला टिमले दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pTj0aq

No comments:

Post a Comment