Monday, November 25, 2019

एस्टन भिल्लाले न्युक्यासललाई २–० ले हरायाे

एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले न्युक्यासललाई हराएको छ । आईतबार राति भएको खेलमा एस्टन भिल्लाले न्युक्यासललाई २–० ले हराएको हो । एस्टनका लागि दुवै गोल पहिलो हाफमै सम्भव भएको हो । ३२ औ मिनेटमा कोनोर होहरिनले फ्रिकिक मार्फत घरेलु टोली एस्टनलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि अनवर एल गाजीले एस्टनको अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QSvDO0

No comments:

Post a Comment