Friday, November 29, 2019

साग सेमिफाइनल आज : भारत र माल्दिभ्स तथा नेपाल र श्रीलंका भिड्दै

काठमाडाैं, १४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबल अन्तर्गत आज सेमिफाइनलका खेलहरू हुँदैछ । सेमिफाइनलकाे पहिलाे खेलमा भारत र माल्दिभ्स भिड्दै छन् भने दाेस्राे खेलमा नेपाल र श्रीलंकाकाे भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप)को कभर्डहलमा शनिबार साझँ ५ बजेबाट भारत र माल्दिभ्स खेल शुरू हुँदैछ भने दोस्रो सेमिफाइनल खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33Ew9Cg

No comments:

Post a Comment