Tuesday, November 26, 2019

फ्रिकिकमार्फत डिबालाले दर्शनीय गोल गरेपछि युभेन्टसको जित, नकआउट चरणमा प्रवेश

एजेन्सी, ११ मंसिर । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले कठिन जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडमाथि १-० को कठिन जित निकालेको हो । युभेन्टसलाई कठिन जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरे । खेलको पहिलो हाफको थप समयमा उनले गोल गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37GvT8K

No comments:

Post a Comment