Saturday, November 30, 2019

‘तिमीसँगै हुने मन छ’ मा पल र दीपिकाकाे जाेडी

काठमाडौं । फिल्म ‘तिमीसँगै हुने मन छ’ बन्ने भएको छ । फिल्ममा अभिनेत्री दीपिका प्रसाईँ र अभिनेता पल शाह भित्रिएका छन् । फिल्मलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने छन् भने निर्माता पनि उनी आफै रहने बताइएको छ। भट्टराईले ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता फिल्ममा निर्देशन गरिसकेका छन् । फिल्ममा पहिलो पटक दीपिका र पलको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DygFVH

No comments:

Post a Comment