Saturday, November 9, 2019

आलियालाई मनपर्ने खाना ‘दाल–भात’ !

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो घरमा पकाइएको खाना विशेष हुने बताएकी छिन् । उनले भनेकी छिन्–‘घरको खाना सबै भन्दा बढी स्वादिष्ट हुन्छ । मलाई दाल–भात निकै मन पर्छ ।’ अभिनेत्री आलियाले आईएएनएस लाइफसँग कुराकानी गर्दै भनिन्–‘घरको खाना सबै भन्दा राम्रो हो । मलाई याद छ, कि मेरो बुबालाई पास्ता बनाईदिनुहुन्थ्यो, त्यतिबेला मैले दाल–भात माग्थे । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32zyttn

No comments:

Post a Comment