Thursday, November 7, 2019

सन्तोष सेनको प्रेमगित-३ को छायांकन आज देखि सुरु

सुदिप पाैडेल काठमाडौँ । फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको यो बर्षको बहुप्रतिक्षित चलचित्र प्रेम गित ३ को शुभमुर्हत भएको छ । काठमाडौंको दक्षिणकाली मन्दिरमा चलचित्रको शुभमुर्हत भएको हो । शुभमुर्हत गरि चलचित्रको छायांकन सुरु गरिएको निर्माता सेनले जानकारी दिनुभयो । चलचित्रको छायांकन मनाङ र काठमाडौमा हुनेछ । ३० प्रतिशत छायांकन काठमाडौमा हुने र बाकी मनाङमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2rpxyiv

No comments:

Post a Comment