Saturday, November 9, 2019

पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

राजु पौडेल झापा, कात्तिक २३ । उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधि नजिक पुगेको चर्च ब्वाइजले १–० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्ता पारेको हो । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो । पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2X5zR6c

No comments:

Post a Comment