Wednesday, November 13, 2019

बंगलादेशमा हुने ‘एसीसी इमर्जिङ एसिया कप’को ट्रफी सार्वजनिक

काठमाडौं । यहि कात्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्म बंगलादेशमा हुने ‘एसीसी इमर्जिङ एसिया कप’को ट्रफी सार्वजनिक गरिएको छ । बुधबार सो ट्रफीलाई प्रतियोगितामा सहभागी भएका सबै टिमका कप्तानले सार्वजनिक गरेका हुन् । यहि कात्तिक २८ गते नेपालले पहिलो खेल भारतसँग खेल्दैछ ।

from खेल – News24 : Premium News Channel https://ift.tt/33NiHN6

No comments:

Post a Comment