Thursday, November 14, 2019

यस्तो बन्यो रानीको ‘मर्दानी–२’को ट्रेलर

बलिउड अभिनेत्री रानी मुखर्जीकोको मोस्ट अवेइटेड एक्शन थ्रिलर फिल्म ‘मर्दानी–२’को ट्रेलर सार्वजनिक भएको छ । ‘मर्दानी–२’मा अभिनेत्री रानी मुखर्जीलाई एक साहसी प्रहरी अफिसर्सको भूमिकामा देख्न सकिन्छ । यो फिल्म ‘मर्दानी’को सिक्वेन्स हो । २०१४ मा दर्शकमाझ रिलिजमा आएको मर्दानी शिवजी रायको उत्कृष्ट फिल्म मध्येको एक थियो । सो फिल्मलाई प्रदीप सरकारले निर्देशन गरेका थिए । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Og4u4C

No comments:

Post a Comment