Monday, November 11, 2019

गम्भीर बिरामी भएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना

एजेन्सी । स्वर किन्न्ररीको नामले परिचित भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो दुइ बजे उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो । मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिका अनुसार लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा दिउँसो देखि साँझसम्म भर्ना गरिएको हो । हाल उनको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/36XJ4BM

No comments:

Post a Comment