Wednesday, November 20, 2019

यस्तो बनयो उषा थपलिया र संविदा वाग्लेको ‘तिमी पाएरै खुल्यो’

काठमाडौं । उषा थपलिया र संविदा वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । उषा थपलियाको आफ्नै शब्द तथा कम्पोज रहेको ‘तिमी पाएरै खुल्यो’ गीतको भिडियो सार्वजनिक भएको हो । रिदम कँडेलले एरेञ्ज गरेका गीतको भिडियोमा आमा र छोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा आश्री सेढाई, एरिन कँडेल, मिली आचार्य र मान्सी थपलिया […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/35kwzyJ

No comments:

Post a Comment