Sunday, November 17, 2019

पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग देखिइन् अभिनेत्री पूजा

काठमाडौं। अभिनेत्री पूजा शर्माले पूर्वराजा ज्ञानेन्द्र शााह र बुहारी हिमानी राज्यलक्ष्मी शाहसंग फोटो खिचेर आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पोष्ट गरेकी छन् । पूजाले पोष्ट गरेकी उक्त फोटोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्री पूजाले पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग लिएकी उक्त फोटोको क्याप्सनमा नेपालको अन्तिम राजा र विश्वको अन्तिम हिन्दु राजा भन्दै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32VEIrV

No comments:

Post a Comment