Friday, November 15, 2019

अध्ययनसंगै खेलकुदमा रुची राख्न नगर प्रमुख क्षेत्रीको सल्लाह

ज्योतिकुमार पन्थी बर्दिया, २९ कात्तिक । बर्दियाको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बालबालिकालाई पढाईसंगै खेलकुदमा समेत रुची राख्न सल्लाह दिनुभएको छ । मधुवन नगरपालिकामा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको ग्रासरूट फुटवल प्रतियोगिताको उद्घघाटन गर्दै नगर प्रमुख क्षेत्रीले विद्यार्थीहरुलाई खेलकुदमा पनि ध्यान दिन सुझाव दिनु भएको हो । प्रमुख क्षेत्रीले खेलकुदको माध्यमबाट समेत नगर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Xg5iuB

No comments:

Post a Comment