Monday, November 18, 2019

मेस्सीको गोलसँगै अर्जेन्टिना र उरुग्वेबीचको खेल बराबरीमा

काठमाडौं । सोमवार इजरायलको तेल हबिबमा भएको खेलमा अर्जेन्टिना र उरुग्वेबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ । खेलमा लियोनल मेस्सीले खेलको अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिनाले उरुग्वेलाई बराबरीमा रोकेको हो । उरुग्वेका लागि इडिन्सन कभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि सर्जियो एगुएरो र लियोनल मेस्सीले गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XqYdaq

No comments:

Post a Comment