Friday, November 1, 2019

कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनुभएको छ । भर्खर कप्तानमा नियुक्त भएका मल्ललाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मबधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ, ‘नेपाली क्रिकेट टोलीको कप्तान बनेकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’। उहाँले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई लिने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C0uA6d

No comments:

Post a Comment