Saturday, November 9, 2019

१३ औं साग निर्धारित मितिमै हुने र पूर्वाधारको कुनै समस्या नहुने खेलकुदमन्त्री विश्वकर्माको दाबी

काठमाडौं, २३ कात्तिक । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पार्नुभएको छ । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले विश्वास दिलाउनुभयो । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने गरी आफूहरुले दिनरात काम गरिरहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34OOEot

No comments:

Post a Comment