Sunday, November 10, 2019

अन्तराष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज बुधबारदेखि हुने

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा नेपालमा पहिलो पटक “योनेक्स – सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९” बुधबारदेखि काठमाडौंमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । प्रतियोगितामा नेपाल लगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32zQ6JR

No comments:

Post a Comment