Tuesday, November 12, 2019

अन्तर्राष्ट्रिय त्रिकेट रंगशालाको कामले लियो तीब्रता

केदार शर्मा, चितवन । चितवनमा निर्माण हुन लागेको अन्तर्रारनष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशालामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएपछि सोहीअनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । मैदान ‘लो ल्याण्ड’मा रहेकाले ३.५ फिट माटो भर्ने कामलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2p8oOfO

No comments:

Post a Comment