Saturday, November 23, 2019

फिल्म ‘झिंगेदाउ’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘झिंगेदाउ’को छायांकन सुरु भएको छ । फिल्म ‘झिंगेदाउ’को छायांकन खोटांगको हलेशीबाट सुरु गरिएको बताइएको छ। फिल्म साहित्यकार भीमनीधि तिवारीको आख्यानमाथि बन्न लागेको हो। फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गर्दै छन् भने देउजाकै लगानी रहेको छ । विष्णु कल्पितको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने भएको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KM5RqY

No comments:

Post a Comment