Wednesday, November 13, 2019

बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र माल्द्धिभ्स खेल्दै

ढाका , २७ कात्तिक । बंगलादेशमा जारी पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेलमा आफ्नो अपराजित लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ । यद्यपि नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको खेलमा बंगलादेशलाई ३-० को सोझो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CCuJwH

No comments:

Post a Comment