Saturday, November 9, 2019

‘सप्तरङ्ग २’को कन्सर्ट आज नारायणी किनारमा, अभिनेता राजेश हमाल आउने

केदार आचार्य चितवन, कात्तिक २४ । चितवनको नारायणी नदी किनारामा आज ‘सप्तरङ्ग २’को कन्सर्ट हुने भएको छ । सातै प्रदेशमा सञ्चालन गरिने ‘सप्तरङ्ग २’को सुरुवात कात्तिक २० गते झापाको विर्तामोडबाट सुरु भएको थियो । सातै प्रदेशमा सञ्चालन हुने ‘सप्तरङ्ग २’को कन्सर्ट आईतबार (आज) नारायणी किनारमा हुन लागेको हो । नारायणी नदी किनारामा हुने कन्सर्टको लागि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/36NYBUR

No comments:

Post a Comment