Saturday, November 9, 2019

एमसीसीविरुद्धको टी २० क्रिकेटमा नेपाल १ सय १३ रनले पराजित

काठमाडौं । विश्वको सर्वाधिक पुरानो क्रिकेट क्लबका रुपमा रहेको मेरिलोबन क्रिकेट क्लबसँगको टी–२० क्रिकेटमा राष्ट्रिय क्रिकेट टीम पराजित भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसिसीले नेपाललाई ११३ रनले पराजित गर्दै सानदार जित निकालेको हो । एमसिसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटियो । नेपालका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NYA7Ql

No comments:

Post a Comment