Monday, November 18, 2019

एसीसी इमर्जिङ टिम्स कप : नेपालले बंगलादेशलाई दियो १३९ रनको लक्ष्य

काठमाडाैं, २ मंसिर । एसीसी इमर्जिङ कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १३९रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १ सय ३८ रन जोड्यो । नेपालका लागि सोमपाल कामीले ६३ बलमा ४ चौकासहित ३८ रनको सर्वाधिक योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले २२ रनमा, ओपनर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qdWTvJ

No comments:

Post a Comment