Monday, November 18, 2019

साग खेल : जनकपुरको अखाडामा कुस्तीको लागि मैदान तैयारी हुदैँ

घनश्याम मिश्र जनकपुरधाम । नेपालमा हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० खेल अन्तर्गत हुने कुस्ती खेलको लागि जनकपुरमा मैदान निर्माण भइरहेको छ । कुस्ती खेलको लागि मैदानको तयारी द्रुत गतिमा निर्माण भइरहेको हो । साग खेल अन्तर्गत पहिलो पटक जनकपुरमा अन्तरराष्ट्रीय स्तरको कुस्ती हुन लागेको हो । अन्तराष्ट्रिय स्तरमा हुन लागेको यो खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qw0T5k

No comments:

Post a Comment