Saturday, November 2, 2019

विश्व च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक जिताउने राम दाहालको लक्ष्य

झपा । नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जानुभएको छ । उहाँलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ । यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JIjfMq

No comments:

Post a Comment