Thursday, November 21, 2019

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा धुर्मुसको चौका र छक्का

केदार शर्मा, चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्रिकेट खेल्न सकिने गरी प्रयोगात्मक ग्राउण्ड निर्माण भएको छ । निर्माण कार्य सुरु गरेको एक साता नबित्दै रंगशाला पुगेर क्रिकेट खेल्न चाहानेको लागि ग्राउण्ड निर्माण भएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए । रंगशालामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएपछि सोही […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OyLbUm

No comments:

Post a Comment