Saturday, November 2, 2019

अब क्रिकेटर बन्दै शाहिद कपुर !

पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर तेलुगू फिल्म ‘जर्सी’को हिन्दी रिमेकको लागि कडा परिश्रम गरिरहेका छन् । अभिनेता शाहिदले यस रिमेक फिल्मको आफ्नो भूमिकाको न्याय गर्नका लागि क्रिकेट कोचिङ पनि सुरु गरिसकेका छन् । यो फिल्ममा शाहिद एक क्रिकेटरको भूमिकामा प्रस्तुत हुँदैछन् । यसै रिमेक फिल्मको बारेमा कुराकानी गर्दै अभिनेता शाहिदले भने–‘कवीर सिंहपछि कस्तो फिल्म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ny2Efd

No comments:

Post a Comment