Wednesday, November 13, 2019

एसीसी इमर्जिङ एसिया कप : नेपालले पहिलो खेल भारतसँग खेल्दै

काठमाडाैं, २८ कात्तिक । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (बिहिबार) पहिलो खेल खेल्दैछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टिमका दुई ठुला खेलाडी रहने छैनन् । पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qaNTY5

No comments:

Post a Comment