Sunday, November 24, 2019

कारवाहीमा परेका तीन खेलाडीले नेपालमै हुन लागेको ‘साग’ समेत खेल्न नपाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुशासनको कारवाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीले नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समेत खेल्न नपाउने भएका छन् । राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुन लागेको सागमा सहभागी हुन नपाउने भएका हुन् । गत […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KQmYb8

No comments:

Post a Comment