Sunday, November 24, 2019

युनाइटेडकाे नव प्रवेशी क्लब सेफिल्डसँग ३-३ गोलको बराबरी

एजेन्सी । इङिलश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले नव प्रवेशी क्लब सेफिल्डसँग ३-३ गोलको बराबरी खेलेको हो । सेफिल्डको मैदानमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरे । सेफिल्डका जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KPYGxM

No comments:

Post a Comment