Wednesday, November 20, 2019

‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

जनकपुरधाम, ५ मङ्सिर । ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ । विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ । महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qwh5ZL

No comments:

Post a Comment