Saturday, November 16, 2019

सचिन तेन्दुलकर र विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल, तेन्दुलकरकाे टीम विजयी

काठमाडौं । भारतीय क्रिकेट लिजेण्ड सचिन तेन्दुलकरको टीम विजयी भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेट लिजेण्ड सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल भएको हो । टियु क्रिकेट मैदानमा शनिबार भएको १० ओभरको मैत्रीपूर्णमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ६ विकेटको जित निकालेको हो । विनोदको टिमले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OhzqBF

No comments:

Post a Comment