Wednesday, November 6, 2019

युभेन्टस नकआउट चरणमा प्रवेश

एजेन्सी, २१ कात्तिक । च्याम्प्यिन्स लिग फुटबलमा युभेन्टस नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले नकआउट चरणमा प्रवेश गरेको हो । तेस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PUFVwx

No comments:

Post a Comment