Saturday, November 2, 2019

एसियाली सुटिङ च्याम्पियनसीप : दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली कतार जाँदै

काठमाडौं । चौधौ एसियाली सुटिङ च्याम्पियनसीपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली आइतबार कतारको दोहा प्रस्थान गर्दैछ । नोभेम्बर ३ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा सुस्मिता नेपाल र कल्पना परियार छन् । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PDZJUY

No comments:

Post a Comment