Monday, November 4, 2019

झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र शुक्रबारदेखि प्रदर्शन हुँदै

काठमाडौं, १९ कात्तिक । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2POyveg

No comments:

Post a Comment