Sunday, November 3, 2019

‘पानीपत’को ट्रेलर प्रिभ्यूमा छाइन् कृति सेनन

काठमाडौं । बलिउडका चर्चित निर्देशक आशुतोष गोवारिकरको आगामी फिल्म ‘पानीपत’ ६ डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यसै फिल्मको ट्रेलर ५ नोभेम्बरका दिन रिलिज गरिदैछ । ट्रेलर रिलिज गर्नु दुई दिन अगाडि निर्माण पक्षले ‘पानीपत’ ट्रेलर प्रिभ्यूको आयोजना गरेको थियो, जहाँ निर्देशक आशुतोष गोवारिकर, सुनिता गोवारिकर, अर्जुन कपुर, कृति सेनन, सञ्जय दत्त, पद्यिनी कोल्हापुरे र मोहनिश […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PIQi6S

No comments:

Post a Comment