Monday, November 25, 2019

भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालामा राष्ट्रिय फुटबल टोलीलाई बल्ल अभ्यासको अवसर

काठमाडौं , ९ मंसिर । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोली बल्ल फर्किएको छ । पुननिर्मार्ण कार्यमा समय लाग्दा नेपाली फुटबल टोलीले झण्डै साढे ४ बर्ष दशरथ रंगशालामा अभ्यास गर्ने र कुनै पनि खेल खेल्ने अवसर नेपाली राष्ट्रिय टोलीले पाएको थिएन । नजिकिदा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KQWIx8

No comments:

Post a Comment