Saturday, November 2, 2019

इन्जुरी समयमा भएको गोलले लिभरपुलले जोगायो शीर्ष स्थान, एस्टन भिल्ला २-१ ले पराजित

काठमाडौं । इन्जुरी समयमा गोल गर्दै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान जोगाएको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई २\१ गोल अन्तरले पछि पार्दै लिभरपुलले स्थान सुरक्षित गरेको हो । खेलको २१ औं मिनेटमा रेजेक्विटले गोल गर्दै भिल्लाका लागि अग्रता दिलाएका थिए । पहिलो हाफ १ ÷०ले अगाडी भएपनि खेलको दोश्रो हाफको ८५ मिनेटसम्म […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NAcY6p

No comments:

Post a Comment