Tuesday, November 5, 2019

‘पानीपत’को ट्रेलर आउट, दर्शकहरुले अर्जुन कपुरको भूमिका रुचाएनन्

बलिउडका मुन्ना भाई सञ्जय दत्त, अर्जुन कपुर र कृति सेनन स्टारर् मच अवेटेड फिल्म ‘पानीपत’को ट्रेलर दर्शकमाझ रिलिज भइसकेको छ । यो फिल्म ऐतिहासिक लडाईमा आधारित छ । आशुतोष गोवारिकरले निर्देशन गरेका ‘पानीपत’ फिल्म ६ डिसेम्बरबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सोसल मिडियामा चर्चा भइहरेको छ, जहाँ ट्रेलरले नेगेटिभ रेस्पोन्स पाइरहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33iCQdK

No comments:

Post a Comment