Tuesday, November 19, 2019

गोदावरीमा राष्ट्रव्यापी क्योकुशिन कराँते प्रतियोगिता हुँदै

काठमाडाैं । नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीको आयोजनामा गोदावरी नगरपालिका–९ छम्पीमा ‘राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता–२०७६’ हुने भएको छ । आउँदो पुस ४ र ५ गते छम्पी खेल मैदानमा राष्ट्रव्यापी प्रतियोगिता हुने नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QxXdAa

No comments:

Post a Comment